जेनजीका माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद परिवार, घाइते तथा युवा पुस्ताका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
