SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

राजनीति सिक्न होइन, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् ।