SHARE
Kalo Pati · मङगलबार २३ भौ २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

‘हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ’ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।