SHARE
Kalo Pati · मङगलबार २३ भौ २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

‘हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकारको पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ’ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेन्जी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनामा घुसपैठ गर्ने र गराउने योजनाकार तथा षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।