SHARE
Kalo Pati · मङगलबार २३ भौ २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो बाढी–पहिरो संकट, उद्धार, राहत र सञ्चार क्षेत्रका समसामयिक विषयमा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।