SHARE
Kalo Pati · मङगलबार २३ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १स्०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो। प्राधिकरणका अनुसार विभिन्न स्थानबाट शव फेला परेका छन्।