SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी : ५ हजार ३२६ जना अझै बेपत्ता, रसुवाबाट मात्रै २८ सय बढी सम्पर्कविहीन

काठमाण्डु– गत भदौ १० गते गएको भोटेकोसी बाढीमा परि अझैं ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेको पाइएको हो । रसुवामा सम्पर्कविहीन हुनेमा १ हजार ३९३ जना स्थानीय बासिन्दा र अन्य जिल्लाका १ हजार २८६ जना रहेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी