SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०४:४८ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना (तस्वीरहरू)

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन् । देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले पशुपतिनाथ मन्दिरमा विशेष प्रजाअराधना गरेका हुन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले पनि पूजाअर्चना गरेकी हुन् । उनीहरूले पूजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी