SHARE
काठमाण्डुपाटी · मङगलबार २३ भौ २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

शासकको चरित्र र कार्यशैली परिवर्तन भएन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानमन्त्री कार्की

काठमाण्डु – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी