बाढी प्रभावित आयोजनामा खोज तथा उद्धार अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म निरन्तरता दिने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
