SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

लागूऔषध प्रकरणमा जोडिए महेन्द्र मोरङका स्ववियु सभापति रोहित यादव

विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव लागूऔषध प्रकरणमा पक्राउ परेका छन्।