SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग

काठमाडौं : नेपाली कांग्रेसले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।