SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

झापामा जेईको जोखिम बढ्यो, ३० वर्षमाथिका झण्डै पाँच लाखलाई खोप लगाइँदै

झापा : झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युदर बढेपछि स्वास्थ्य कार्यालयले जोखिम न्यूनीकरणका लागि जिल्लामा ठूलो संख्यामा नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरेको छ।