SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

NPL २०२६ को डिजिटल प्रसारण अधिकारमा NETTV OTT सर्वाधिक बोलकबोलकर्ता

काठमाडौं : नेपाल प्रिमियर लिग (NPL) २०२६ को ओटीटी (OTT) डिजिटल प्रसारण अधिकारका लागि आयोजित बोलपत्र प्रक्रियामा NETTV OTT उच्चतम बोलपत्रदाता बनेको छ।