छोरी–नातिनी भोटेकोशी बाढीपछि सम्पर्कविहीन, विराटनगरमा पर्खिरहेकी छन् ८४ वर्षीया आमा
विराटनगर । कैलाश मानसरोवर यात्राका लागि निस्किएका छोरी र नातिनी भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएपछि विराटनगरकी ८४ वर्षीया दुर्गादेवी कठेत बस्नेत उनीहरूको खबरको पर्खाइमा छिन्। उमेरले ८४ वर्ष पुगेकी दुर्गादेवीको हात भाँचिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
