SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको छ।