SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

सुनसरीमा चट्याङ लागेर २८ वर्षीय यादवको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सोमबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–६ लाही टोलका २८ वर्षीय पप्पु यादव रहेका छन् ।