SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

एनपीएल-३ को प्रत्यक्ष प्रसारण नेटटिभी र हिमालय टिभीबाट, टिकटिङ अधिकार इसेवालाई

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि प्रसारण तथा टिकटिङ अधिकार बिक्रीसम्बन्धी प्रक्रिया पूरा गरेको छ।