भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बेल्टारमा दीप प्रज्वलन
उदयपुर : भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा दीप प्रज्वलन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
