पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि ९ अर्ब निकासा
नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको १ खर्ब २१ अर्ब रकमबाट सहुलियतपूर्ण कर्जाको बक्यौताबापत ९अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले कोषको सहुलियतपूर्ण कर्जाको बक्यौताबापत ९ अर्बभन्दा बढी रकम शोधभर्नाका लागि निकासा भइसकेको जानकारी दिए।
