SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलको आह्वान: ‘यो विभाजन होइन, पुनर्निर्माणको समय हो’ (भिडिओ)

राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गरेका छन् ।