SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले दियो एक करोड

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पार्टीको तर्फबाट उक्त रकम सहयोग गरिएको कांग्रेसले जनाएको छ ।