SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा काँग्रेसले दियो १ करोड

काठमाण्डु – नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी