SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । पौडेलले आज अपराह्न ३ बजेर ३० मिनेटमा राष्ट्रका नाममा नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । यो समाचार तयार पार्दा पौडेल भोटेकोशी–त्रिशुली बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटको भ्रमणमा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी