SHARE
पर्दाफास · सोमबार २२ भौ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

नेपालमा सार्वजनिक भयो अनर ६०० प्रो, ५१२ जीबी स्टोरेजसहित नयाँ भेरियन्ट

स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो ।