SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियाका प्रधानमन्त्रीले नेपालीलाई भनेः दुःखको यो घडीमा तपाईंहरु एक्लो हुनुहुन्न

काठमाण्डु– अष्ट्रेलियाले बिनाशकारी बाढीको पीडामा रहेको नेपालको साथमा आफू रहेको भन्दै एक्लो महसुस नगर्न भनेको छ ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाली समुदायप्रति ऐक्यबद्धता जनाएका हुन् । नेपालले बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला अल्बानिजले नेपाली समुदायलाई विपत्तिको पीडा सामना गर्न एक्लो नभएको सन्देश दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी