रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच फोन संवाद
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबिओबीच फोन संवाद भएको छ । लमिछानेको सचिवालयले सोमबार उनीहरुबीच फोन संवाद भएको जनाएको छ । त्यस क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीपछिको विपद्को सामना गरिरहेको नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए ।
