SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा बाढी प्रभावित नुवाकोटको अवलोकन (तस्बिरहरू)

काठमाण्डु –राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी नदीमा आएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल सोमबार नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । साथै राष्ट्रपति पौडेलले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायत विषयमा जानकारी लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी