SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०३:५४ AM · 1 मिनेट पढाइ

हिमालयको विपद्, साझा जिम्मेवारी

‘यो के गरेको चीन ?’ प्राकृतिक विपद्पछि आजकल धेरैको मनमा यो प्रश्न उठिरहेको छ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र हिमपहिरोपछि चीनले समयमै सूचना दिन नसकेको विषयमा बहस भइरहेको छ । तर विपद्लाई केवल आरोप–प्रत्यारोपका दृष्टिले होइन, यसको प्रकृति र तीव्रतालाई बुझेर हेर्न आवश्यक छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी