SHARE
काठमाण्डुपाटी · सोमबार २२ भौ २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोले देशभरका विभिन्न सडक प्रभावित (सूचीसहित)

काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी