SHARE
प्रदेश खबर · सोमबार २२ भौ २०८३ १२:१५ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।