SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०३:२२ PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढीपछि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, प्रधानमन्त्रीले गरे उच्च प्रशंसा

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भोटेकोसी बाढीपछि जारी खोज तथा उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीले देखाएको साहस र योगदानको उच्च प्रशंसा गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी