SHARE
काठमाण्डुपाटी · आइबार​ २१ भौ २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

यी ६ स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आईतबार राति ६ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । आईतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको १–२ स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी र तराईका साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको १–२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी