भोटेकोसी बाढीको दिगो समाधानका लागि नेकपाद्वारा २४ बुँदे विशेष प्रस्ताव पारित
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
