SHARE
पर्दाफास · आइबार​ २१ भौ २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

बाढीपछि रसुवामा हैजाको जोखिम, २१ हजार डोज खोप पठाइयो

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।