जेनजी आन्दोलनको एक वर्ष : क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै
गत बर्षको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको काठमाडौं नयाँ बानेश्वरस्थित संघीय संसद भवनको पुनःनिर्माण अझै हुन सकेको छैन । संसद भवनको अवस्था एक बर्षवितिसक्दापनि उस्तै छ ।
