SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

अजय सोडारी भन्छन्- जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा जेनजी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनका मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् । जेनजी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाई छ ।