SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग

नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।