SHARE
प्रदेश खबर · आइबार​ २१ भौ २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

बाढीमा देश, महाधिवेशनमा कांग्रेस : देउवा–गगन आमनेसामने, महाधिवेशनका दुई कार्यतालिका

काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै राष्ट्रिय राजनीतिका मुख्य दलहरू विपद् सामना र उद्धारका लागि कसरी जुट्ने भन्ने छलफलमा केन्द्रित भए ।