SHARE
आइसिटी फ्रेम · आइबार​ ५ असो २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

डा. संगीता मिश्र स्वास्थ्य मन्त्रीमा सिफारिस

५ असोज, काठमाडौं।  अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रालयको नेतृत्व दिने निर्णय गरेको हो। डा. मिश्र यसअघि स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवको पदमा कार्यरत थिइन्। मन्त्री बन्ने सम्भावना देखिएपछि उनले आइतबार राजीनामा दिएकी थिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम