SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०४:४६ PM · 1 मिनेट पढाइ

नेपाली युवा बक्सर ‘हिमालयन चितुवा’ बने विश्व च्याम्पियन

किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्।