टिभीएसले नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ बनायो – टिभीएस अपाचे RTR 160 2V Fi र टिभीएस रेडर iGo को शुभारम्भ
५ असोज, काठमाडौं। दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले आज नेपालमा TVS Apache RTR 160 2V Fi र TVS Raider iGo को भव्य उद्घाटन गरेको छ।
