SHARE
आइसिटी फ्रेम · सोमबार ६ असो २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेट, नेपाललाई हुने सम्भावित सहयोगबारे छलफल

 ६ असोज, काठमाडौं।  आज अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री  रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत महामहिम Mr. Dean R. Thompson बीच शिष्टाचार भेट सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम