SHARE
आइसिटी फ्रेम · सोमबार ६ असो २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

अर्थमन्त्री खनाल र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर बीच शिष्टाचार भेट

 ६ असोज, काठमाडौं।  अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एशियाली विकास बैंक (ADB) का कन्ट्री डाइरेक्टर श्री आर्नो कोस्वा (Arnaud Cauchois) बीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। उक्त अवसरमा निर्देशक कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा  छलफल गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम