सामसङ प्लाजाको १४औँ शोरुम अब भैँसेपाटी, ललितपुरमा
६ असोज, काठमाडौं। नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक स्टोर Samsung Plaza ले भैसेपाटी, ललितपुरमा आफ्नो १४औँ नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ। उद्घाटन समारोह २०८२ साल असोज ६ गते (२२ सेप्टेम्बर २०२५) बिहान ११:३० बजे सम्पन्न भएको थियो।
