भोटेकोशी बाढी : ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख, ऋण मिनाहा र निःशुल्क शिक्षा
सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु २५ लाख राहत उपलब्ध गराउने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
