SHARE
पर्दाफास · शनिबार २० भौ २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।