SHARE
मकालु खबर · सोमबार ६ असो २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

देउवा निवासमा भेटिएको पैसाको छानबिन हुनुपर्छ : विश्वप्रकाश शर्मा

उनले यस विषयमा अनुमान र हल्लाको आधारमा होइन, अनुसन्धानको आधारमा सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।