SHARE
मकालु खबर · सोमबार ६ असो २०८२ ०३:१८ PM · 1 मिनेट पढाइ

कोदारी राजमार्ग सञ्चालनमा

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार सो राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी, इर्कुसहित पाँच स्थानको पहिरो हटाएर सडक सञ्चालन गरिएको हो ।