SHARE
मकालु खबर · सोमबार ६ असो २०८२ ०३:२४ PM · 1 मिनेट पढाइ

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो

पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।